बलिउडकी सर्वाधिक धनी र सुन्दरी नायिका एश्वर्याको पढाइ कति ? — OSNepal

बलिउडकी सर्वाधिक धनी र सुन्दरी नायिका एश्वर्याको पढाइ कति ?

LC (KTM) October 03, 2021 0

एजेन्सी – बलिउडमा एक छत्र राज गरेकी चर्चित नायिका हुन् ऐश्वर्या राय बचन । उनि बलिउडकी एक सफल नायिक समेत रहेकी छिन् । उनको जन्म १ नवम्बर १९७३ को मैंगलूर, कर्नाटकमा भएको हो । उनले फिल्म प्यार हो गया बाट बलिउडमा डेब्यु गरेकी हुन् ।

पहिलो फिल्म में बनी जिसे बाट नै उनको करीयर शुरु भएको हो । उनले हाल सम्म धेरै फिल्ममा अभिनय गरीसकेकी छिन् । हिन्दी, मराठी, अंग्रेजी और तमिल भाषामा समेत अभिनय गरेकी उनले आफ्नो पढा़ई साथ साथै मोडलिग समेत गरेकी थिइन् । १९९४ मा राय विश्व सुन्दरी प्रतियोगिता जितेकी थिइन् ।

उनि संसारको सबैभन्दा सुन्दर महिलाको पहिलो नम्बरमा पर्छिन् अमिताभ बच्चनकी बुहारी समेत रहेकी उनको एक वर्षमा लगभग ३५ मिलियन डलर कमाउछिन् । उनले खासमा धेरै पढेकी छैनन् । उनले जम्मा १२ मात्र पढेकी छिन् । उनि बलिउडमा सबै भन्दा कम पढने नायिका मा एक हुन् । ऐश्वर्या सुन्दरी भएपनि वास्तवमा कम नै अध्यान गरेकी छिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर