नायिका करिना कपुरका बुवा रणधीरको अवस्था गम्भिर — OSNepal

नायिका करिना कपुरका बुवा रणधीरको अवस्था गम्भिर

LC (KTM) May 22, 2021 0

काठमाडौं-बलिउड अभिनेता रणधीर कपुरलाई बिहिवार कोरोना संक्रमण भएको छ । उनलाई कोरोना संक्रमण देखिएपछि तत्काल मुम्बइको कोकिलाबेन अस्पताल लगिएको थियो ।

अहिले उनको अबस्था जटिल बन्दै गएपछि आइसियुमा राखेर उपचार भइरहेको भारतिय मिडियाले जनाएका छन् ।उनले आफुलाई अस्पतालले राम्रो केयर गरिरहेको बताएका छन् ।

उनले कोरोना बिरुद्धको २ खोप लगाएका थिए । रणधीर कपुर करिश्मा र करिनाका बुबा हुन् ।यसअघि बलिउडका कयौं कलाकारहरुलाई कोरोना संक्रमण भइकन जितिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर