• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

बिहे गरेर पनि आमा बन्न् सेकनन यि चर्चित नायिकाहरु

बिहे गरेर पनि आमा बन्न् सेकनन यि चर्चित नायिकाहरु


  • ओएसनेपाल
  • असोज १८ २०७८, सोमबार
  • १:१५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 13.8K
    SHARES

    बिहे गरेर पनि आमा बन्न नचाहेका वा आमा नबनेका केही चर्चित अभिनेत्री छन् । जसमा पर्छन, गौरी मल्ल,मनिषा कोइराला, मिथिला शर्मा,रेखा थापा आदि ।गौरी मल्लले फुलबल खेलाडी उज्वल भण्डारीसँग बिहे गरेकी थिइन् । करिब सात बर्ष सँगै रहेपछि उनीहरु छुट्टिए । गौरीका कुनै सन्तान छैनन् ।

    त्यसैगरी, करिब ५५ बर्षको उमेरमा पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहोराको कान्छी पत्नीका रुपमा बिहे गरेकी मिथिला शर्माका पनि सन्तान छैनन् । त्यसैगरी, करिब १२ बर्ष छबि ओझाको कान्छी पत्नीका रुपमा समय ब्यथीत गरेकी रेखा थापाले सम्बन्ध बिच्छेद गरेर एकल जिन्दगी बिताइरहेकी छिन् ।

    उनका पनि सन्तान छैनन् । त्यसैगरी बलिउड तथा नेपाली फिल्मकी समेत चर्चित हिरोइन मनिषा कोइरालाका पनि सन्तान छैनन् । उनले ब्यापारी सम्राट दाहालसँग बिहे गरेकी थिइन् । तर त्यो बिहे एक बर्ष पनि टिकेन ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend