• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

बाबु फिल्ममा ब्यस्त भएका बेला छोरा आर्यनले लुकि लुकि गर्दा रहेछन् यस्तो काम

बाबु फिल्ममा ब्यस्त भएका बेला छोरा आर्यनले लुकि लुकि गर्दा रहेछन् यस्तो काम


  • ओएसनेपाल
  • असोज १८ २०७८, सोमबार
  • १:३८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 22.2K
    SHARES

    मुम्बई बाट गोवा जाने क्रुज शिपमा एनसीबीको छापा पछि आर्यन खान लगातार चर्चाको शिखरम रहेका छन् । शाहरुख खानका छोरा आर्यन खान लाई एनसीबीले पक्राउ गरेको थियो । घण्टौ सम्म आर्यन संग सोधपुछ गरिसके पछि आर्यनलाई एनसीबीका अधिकारीहरुले नियन्बणमा लिएका हुन् । आर्यन खान माथि एनडीपीसीको कैयौ धारा लगाइएको छ । यसैक्रममा एनसीबीको अरेस्ट रिर्पोटको पुरा डिटेल्स बाहिर आएको छ ।

    एनसीबीको अरेस्ट रिर्पोटमा आर्यन खान माथि लगाइएको धाराको खुलासा भएको हो । एनसीबीका अनुसार उनको साथ बाट ड्रग्स बरामद भएको छ । साथै लाखौ रुपैया बरामद भएको समेत बताइएको छ । आर्यनले भनेका थिए क्रुजमा आउनका लागि कुनै पैसा लिइएको थिएन । आफु पाहुनाको रुपमा उक्त क्रुज पार्टीमा सहभागी भएको बताएका थिए । उक्त पार्टीमा नै आफुले ड्रग्स सेवन गरेको स्विकार गरेका थिए । उनले आफुले ड्रग्स सेवन गरे पनि नबेचेको बताएका थिए ।

    तर एनसीबीको अरेस्ट रिर्पोटले अर्कै देखाएको छ । उनलाई ड्रग्स सेवनका साथ साथै ड्रग्स किनबेचको समेत आरोप लगाइएको छ । उनलाई शनिबार २ बजे गिरफ्तार गरिएको थियो । उनको साथ बाट १ लाख ३३ हजार रुपैया बरामद समेत भएको छ । साथै २१ ग्राम चरेस , ५ ग्राम एमडी, १३ ग्राम कोकीन तथा २१ एमडीएसको गोली आर्यन खानको साथ बाट बरामद भएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend