कोरोनाका कारण विश्वको जनजीवन प्रभावित बनेका बेला अन्तराष्ट्रिय नेपाली साहित्यले गर्यो यस्तो आग्रह



काठमाडौँ, चैत १२ । कोरोनाका कारण अहिले विश्वभरको जनजीवन प्रभावित बनिरहेको छ । विश्वभर स्वास्थ्यसम्बन्धी कठिन परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाले एक विज्ञप्ति जारी गर्दै सबैलाई सचेत हुन आग्रह गरेको छ ।

अन्तराष्ट्रिय साहित्य समाजले यस विषम पििस्थतिलाई मध्यनजर गर्दै तय गरेका सम्पूर्ण केन्द्रीय तथा क्षेत्रीय कार्यक्रमहरु तत्कालका लागी रद्ध गरेको छ । साथै यस अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्र्तगतका सम्पूर्ण च्याप्टर, आजीवन सदस्य तथा सबैमा कुनै पनि कार्यक्रम नर्गन नगराउन समेत आग्रह गरेको छ ।

Comment