अभिनेत्री कट्रिनाले इन्स्टाग्राममा शेयर गरिन भाँडा माझेको र कुचो लगाएको भिडियो



एजेन्सी – विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि चार लाख ७१ हजार ३११ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा एक लाख १४ हजार ६४२ जना उपचारपछि घर फर्किएका छन् भने तीन लाख ३५ हजार ३७१ व्यक्ति हाल उपचारारत छन् । त्यस्तै बलिउडका धेरै कलाकारहरु पनि आ आफ्नो घरमा दिनहरु बिताएका छन् । त्यस्तै अभिनेत्री प्रियंका चोपडा र पति निक पनि क्वारेन्टाइनमा बसिरहेका छन् । नायिका कैफले इन्स्टाग्राममा भाँडो माझेको र कुचो लगाएको भिडियो सेयर गरेकी छिन् । उनि पनि आफ्नै घरको काममान ब्यस्थ रहेकी छिन्

Comment