• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

आज पनि डलरको भाउ आज पनि स्थिर, हेर्नुहोस अरु देशको मुद्राको मूल्य कति ?

आज पनि डलरको भाउ आज पनि स्थिर, हेर्नुहोस अरु देशको मुद्राको मूल्य कति ?


  • ओएसनेपाल
  • असोज १८ २०७८, सोमबार
  • ३:२२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 5.1K
    SHARES

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ २५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०७ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ १७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend