आज पनि डलरको भाउ आज पनि स्थिर, हेर्नुहोस अरु देशको मुद्राको मूल्य कति ? — OSNepal

आज पनि डलरको भाउ आज पनि स्थिर, हेर्नुहोस अरु देशको मुद्राको मूल्य कति ?

LC (KTM) October 04, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ २५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०७ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ १७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर