स्पेनमा नेपालीलाई पनी पहिलो पटक कोरोना संक्रमण भेटीयो।



भोला लामिछाने, कोरोना भाईरसले स्पेनमा महामारी फैलाउदा यहा रहेका नेपालीहरू पनी यसको चपेटामा परेका छन् बिगत एकहप्ता देखी केही नेपाली दाजुभाई दिदीबहिनीहरू सामान्य जरो खोकी लागेर कोरोनाको आशंकामा बार्सिलोनामा रहेको हस्पिटलगएका थिए यिनीहरू मध्य केही लाई पोजेटीभ देखीएको आफन्तहरूले जानाकारी दिएका हुन

संक्रमित भएका केही लाई पोजेटीभ संक्रमण भएता पनी बिरामी लाई सामान्य घरमै आरम गर्नु भनेर हस्पिटलले डिस्चार्ज गरे पछीघरमा आउदा रूममा सगै बस्नेलाई समेत सरेको घटनाले नेपाली समुदायलाई थप चिन्तीत बनाएको

आगामी दिनमा थप संक्रमण हुन नदिन पोजेटिभ भएका बिरामीहरू कृपया हस्पिटलमै बसिदीनु भई थप उपचार तिर लाग्नुहुन नेपाली समुदाय लाई सम्पर्क गर्नु भई सबैलाई  सुचीत गर्नुहुन अनुरोध गरिएको   संक्रमणीत ब्याक्तीहरूको विवरण गोप्य राखीएकोछ।

Comment