बलिउड चर्चित नायिका निम्मीको निधन, शोकमा बलिउड



एजेन्सी – बलिउड चर्चित नायिका निम्मीको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा निधन भएको हो । दर्जनौ चलचित्रमा अभिनय गरेर चर्चा बटुलेकी अभिनेत्री निम्मीको आफ्नै निवासमा निधन भएको हो ।

अमर, उडन खटोला, आन’ उनका केही अविस्मरणीय फिल्ममा अभिनय गरेकी बलिउडक िएक सफल नायिकाको रुपमा परिचिर रहेकी थिइन् । उनले २००७मा श्रीमान् रजालाई घुमाएकी थिइन् अहिले उनको निधनले बलिउढ शोकमा परेको छ ।
नायिकाको निधनमा बलिउडका सेलिब्रेटीहरुले श्रद्धाञ्जली अर्पण गरेका छन्।

Comment