चैते दशैंमा भिडभाड देखि पशु बली चढाउन समेत निषेध



बैतडी – प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बिहिबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि मठमन्दिरमा भिडभाड नगर्नेदेखि पशु बली चढाउन समेत निषेध गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

चैते दशैंका बेला बली चढाउने चलन भएकाले टाढाटाढाबाट बलीका लागि पशु ल्याइएको र सुरक्षा निकायले त्यसलाई निषेध गर्ने बताएको छ । (रासस)

Comment