• २०७८ कार्तिक ६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

यसकारण भुलेर पनि खुवाउनु हुदैन बच्चालाई बोत्तलबाट दुध, कारण यस्तो

यसकारण भुलेर पनि खुवाउनु हुदैन बच्चालाई बोत्तलबाट दुध, कारण यस्तो


  • ओएसनेपाल
  • असोज १८ २०७८, सोमबार
  • ६:३७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 12.2K
    SHARES

    काठमाडौ -प्राय जसो बच्चाहरु सिति मिति दुध खान मान्दैनन् यो एउटा आमा हरुको ठुलो समस्या रहेको छ । कति बच्चहरु त दुध खानु पर्छ भन्दै रोइरहेको हामिहरुले पाएका हुन्छौउ ।

    तर धेरै आमाहरुले चम्चाले दुध नखाएर निम्प ले दुध खुवाउने गर्दछन् । तर धेरै बच्चाहरुले बोत्तल नभई दुध नखाएको पाइन्छ । बोत्तलबाट दुध खुवाउदा बच्चाले रोग विरुद्ध लडने शक्ति पाउदैन र बच्चालाइए झाडापखलाले सताइरहन्छ । बोत्तलबाट दुध खुवाएकै कारण पनि बच्चाको अकालमानै मृ-त्यु हुन सक्छ ।

    बोत्तलबाट बच्चालाई दुध खुवाउदा विस्तार विस्तार आमाको दुध सुक्दै जान्छ । आमाको दुध जस्तो बोत्तलबाट स्नेह माया सन्तुष्टि पाउदैन

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend