यसकारण भुलेर पनि खुवाउनु हुदैन बच्चालाई बोत्तलबाट दुध, कारण यस्तो — OSNepal

यसकारण भुलेर पनि खुवाउनु हुदैन बच्चालाई बोत्तलबाट दुध, कारण यस्तो

LC (KTM) October 04, 2021 0

काठमाडौ -प्राय जसो बच्चाहरु सिति मिति दुध खान मान्दैनन् यो एउटा आमा हरुको ठुलो समस्या रहेको छ । कति बच्चहरु त दुध खानु पर्छ भन्दै रोइरहेको हामिहरुले पाएका हुन्छौउ ।

तर धेरै आमाहरुले चम्चाले दुध नखाएर निम्प ले दुध खुवाउने गर्दछन् । तर धेरै बच्चाहरुले बोत्तल नभई दुध नखाएको पाइन्छ । बोत्तलबाट दुध खुवाउदा बच्चाले रोग विरुद्ध लडने शक्ति पाउदैन र बच्चालाइए झाडापखलाले सताइरहन्छ । बोत्तलबाट दुध खुवाएकै कारण पनि बच्चाको अकालमानै मृ-त्यु हुन सक्छ ।

बोत्तलबाट बच्चालाई दुध खुवाउदा विस्तार विस्तार आमाको दुध सुक्दै जान्छ । आमाको दुध जस्तो बोत्तलबाट स्नेह माया सन्तुष्टि पाउदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर