• २०७८ कार्तिक २ मंगलबार

धेरै पढिएको

अभिनेता बिक्की कौशल अभिनित चलचित्र ‘सरदार उधम’ को ट्रेलर रिलिज

अभिनेता बिक्की कौशल अभिनित चलचित्र ‘सरदार उधम’ को ट्रेलर रिलिज


  • ओएसनेपाल
  • असोज १८ २०७८, सोमबार
  • ७:३७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.5K
    SHARES

    बलिउड अभिनेता बिक्की कौशल अहिले चर्चामा छन् । अब्बल अभिनयका कारण पछिल्लो समय दर्शकको रोजाइमा पर्दै गइरहेका बिक्कीलाई अहिले चर्चामा ल्याएको हो, उनको नयाँ फिल्म ‘सरदार उधम’ को ट्रेलरले ।

    भारतका क्रान्तिकारी सरदार उधम सिंहको जीवनीलाई पर्दामा उतारिएको फिल्मको केही दिनअघि ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलर अहिले निकै हिट भइरहेको छ । ट्रेलरबाट अभिनेता कौशलले निकै तारिफ पाएका छन् । सुजीत सरकारले निर्देशन गरेको फिल्म १६ अक्टोबरमा प्रदर्शन हँुदैछ । कौशल अहिले यही फिल्मको प्रमोशनमा व्यस्त छन् ।

    फिल्ममा बिक्कीका साथमा बनिता सन्धु, अमोल परासर, कृष्टि एर्भटोनलगायतका कलाकारले अभिनय गरेका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend