धौलागिरि हिमालको पहिलोपटक आरोहण गर्ने नेपाली महिला पूर्णिमालाई सम्मान गरियो — OSNepal

धौलागिरि हिमालको पहिलोपटक आरोहण गर्ने नेपाली महिला पूर्णिमालाई सम्मान गरियो

LC (KTM) October 04, 2021 0

संसारको सातौँ ९आठ हजार १६७० मिटर अग्लो धौलागिरि हिमालको पहिलोपटक आरोहण गर्ने नेपाली महिला पूर्णिमा श्रेष्ठको टोलीलाई सोमबार बिहान बेनीमा सम्मानपश्चात सामूहिक तस्वीरमा ।

मन्त्री बनाउने विषय प्रधानन्यायाधीशको हातमा हुँदैन ः प्रन्या जबरा-प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीको कुनै पनि हात नभएको बताउनुभएको छ ।

सर्वोच्च बार एसोसिएनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज प्रधानन्यायाधीशले मन्त्रायल बाँडफाँटका विषयमा भाग खोजेको भन्ने विषयमा आएको समाचारप्रति ध्यानाकर्षण गराउन गएको टोलीसँग प्रधानन्यायाधीश राणाले सो कुरा बताउनुभएको हो ।

“मन्त्री कसलाई बनाउने भन्ने कुरा विशुद्ध कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाको हो, त्यसमा प्रधानन्यायाधीशको कुनै हात हँुदैन, बाहिर आएको समाचारका विषयमा म गम्भीर छु, यसबारे छिटै अदालतबाट खण्डन हुन्छ”, भेटमा प्रधानन्यायाधीशसँग भएको कुराकानी उद्धृत गर्दै सर्वोच्च बारका सदस्य विकास भट्टराइले जानकारी दिनुभयो ।

यससम्बन्धी समाचार शनिबार सार्वजनिक भएको थियो । प्रधानन्यायाधीश राणाले यस विषयमा आएको समाचार सत्य नभएको पनि सो प्रतिनिधिमण्डलसँग बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर