यसकारण घट्छ जिरा सेवन गर्दा मोटोपना — OSNepal

यसकारण घट्छ जिरा सेवन गर्दा मोटोपना

LC (KTM) October 04, 2021 0

काठमाडौँ- जिरा स्वादका निमित्त प्रयोग नभई स्वास्थ्यका निम्ति पनि उतिकै महत्वपुर्ण मानिन्छ । तर हामिले तरकाली पकाउँदा जिरालाई स्वादका निमित्त प्रयोग गर्छौ । यसले मसलाको रुपमा काम गर्छै । र तरकारीलाई स्वादिलो बनाउन पनि मद्धत गरेको हुन्छ । आयुर्वेदमा औषधि बनाउनको लागि पनि यसकोप्रयोग गर्ने गरिन्छ ।

जिराले हाम्रो पेटसम्बन्धि भएका समस्याहरुलाई निको पार्ने काम पनि यसले गर्छ । मोटा मानिसहरुको लागि पनि यसको निकै महत्व रहेको हुन्छ । शरिरको तौललाई नियन्त्रण गर्नुको साथै तौल घटाउन पनि निकै मद्धत गर्छ । यसलाई कसरि सेवन गर्न त रु भन्दा एउटा ठूलो चम्चा जिरालाई एक गिलास पानीमा भिजाएर एक रातभर राखी बिहान उमालेर चिया जस्तै तातो बनाएर पिउने र जिराका दानालाई पनि चपाउनाले निकै फाइदा गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर