राष्ट्रपतिलाई 'तिमी' भनेको भन्दै ओलीले भने देउवालाई यस्तोसम्म — OSNepal

राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै ओलीले भने देउवालाई यस्तोसम्म

LC (KTM) May 22, 2021 0

काठमाडौं ८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वक्तव्यप्रति आपत्ती जनाएका छन् । ओलीले संसद विघटन विरुद्धजारी वक्तव्यमा राष्ट्रपतिलाई आदर गर्ने भाषा समेत प्रयोग गर्न नआएको भन्दै गणतन्त्रलाई खुइल्याउने षडयन्त्र भएको आरोप लगाएका छन् ।

आज बालुवाटारमा आयोजित एक कार्यम्रमा ओलीले देउवालाई राष्ट्रपतिलाई सम्मान नगर्नु गणतन्त्रप्रतिको अपमान भएको जिकिर गरेका हुन् । राष्ट्रपतिलाई तिमी , उनी जस्ता भाषा प्रगोग गरिएको प्रति ओलीले आपत्ती जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर