• २०७८ कार्तिक ६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

यस्तो हुलियामा योग गरेर रातारात चर्चामा आइन रिया

यस्तो हुलियामा योग गरेर रातारात चर्चामा आइन रिया


  • ओएसनेपाल
  • असोज १८ २०७८, सोमबार
  • १२:२४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.1K
    SHARES

    भारतीय सुन्दरी नायिका रिया सेन यतिबेला एउटा कामुक तस्विरका कारण चर्चामा छिन् । ब्रा र पेन्टीमा योग गरेको तस्बिर सार्वजनिक भएपछि उनी अहिले सामाजिक संजाल र मिडियामा छ्यापछ्याप्ति छाइरहेकी छिन् ।

    लामो समयदेखि फिल्म खेल्न नपाएकी रियाले खाली समय बिताइरहँदा पतिसँग घुम्न निस्किएको समयको सदुपयोग गर्दै उनका पतिले नै उक्त तस्विर खिच्न भ्याएका हुन् ।

    अध्यक्ष नेपाल उपचारपछि घर फिर्ता-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्य उपचारपछि आज घर फर्किनुभएको छ ।

    अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि उहाँ यही असोज १३ गते त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । उहाँ स्वास्थ्य लाभ गरी कोटेश्वरस्थित निवास फर्किनुभएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य दीलुकुमारी पन्तले जानकारी दिनुभयो । वरिष्ठ छातिरोग विशेषज्ञ डा सन्तकुमार दाससहितको चिकित्सक टोलीले अध्यक्ष नेपालको उपचार गरेको थियो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend