यस्तो हुलियामा योग गरेर रातारात चर्चामा आइन रिया — OSNepal

यस्तो हुलियामा योग गरेर रातारात चर्चामा आइन रिया

LC (KTM) October 04, 2021 0

भारतीय सुन्दरी नायिका रिया सेन यतिबेला एउटा कामुक तस्विरका कारण चर्चामा छिन् । ब्रा र पेन्टीमा योग गरेको तस्बिर सार्वजनिक भएपछि उनी अहिले सामाजिक संजाल र मिडियामा छ्यापछ्याप्ति छाइरहेकी छिन् ।

लामो समयदेखि फिल्म खेल्न नपाएकी रियाले खाली समय बिताइरहँदा पतिसँग घुम्न निस्किएको समयको सदुपयोग गर्दै उनका पतिले नै उक्त तस्विर खिच्न भ्याएका हुन् ।

अध्यक्ष नेपाल उपचारपछि घर फिर्ता-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्य उपचारपछि आज घर फर्किनुभएको छ ।

अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि उहाँ यही असोज १३ गते त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । उहाँ स्वास्थ्य लाभ गरी कोटेश्वरस्थित निवास फर्किनुभएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य दीलुकुमारी पन्तले जानकारी दिनुभयो । वरिष्ठ छातिरोग विशेषज्ञ डा सन्तकुमार दाससहितको चिकित्सक टोलीले अध्यक्ष नेपालको उपचार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर