१६ वर्षे कलाकारको मृत्यु, शोकमा हलिउड



एजेन्सी – हलिउड कलाकार लोगन विलियम्सको निधन भएको छ । उनको १६ बर्षको उमेरमा निधन भएको हो । तर उनको निधन के कारणले भयो भन्ने अझै जानकारी आएको छैन् ।

उनले ‘द फ्ल्यास’ सिरिजका यंग बेरी एलनको भूमिका निभाएका थिए । उनको निधनको खबरले हलिउड शोकमा परेको छ । उनले ८ श्रृंखलासम्म युवा एलनको भूमिका निभाएका थिए ।

Comment