• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

साफ च्याम्पियनसिप : पहिलो हाफ सकिदा श्रीलंका बिरुद्ध नेपालको एक शून्यको अग्रता

साफ च्याम्पियनसिप : पहिलो हाफ सकिदा श्रीलंका बिरुद्ध नेपालको एक शून्यको अग्रता


  • ओएसनेपाल
  • असोज १८ २०७८, सोमबार
  • ४:५८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.5K
    SHARES

    नेपाली फुटबल फ्यानहरुका लागि खुशीको खबर आएको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल जारी रहेको छ । पहिलो हाफ सकिदा नेपालले अग्रता लिएको छ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले एक शुन्य गोलको अग्रता बनाउन सफल भएको हो ।नेपालका लागि खेलको ३३ औं मिनेटमा सुमन लामाले गोल गरे । नेपालले आज दोस्रो खेलम आफु भन्दा शक्तिशाली मानिएको श्रीलंकासँग खेलिरहेको हो । पहिलो खेलमा नेपालले साबिकको बिजेता माल्दिभ्सलाई एक शुन्यले हराएको थियो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend