साफ च्याम्पियनसिप : पहिलो हाफ सकिदा श्रीलंका बिरुद्ध नेपालको एक शून्यको अग्रता — OSNepal

साफ च्याम्पियनसिप : पहिलो हाफ सकिदा श्रीलंका बिरुद्ध नेपालको एक शून्यको अग्रता

LC (KTM) October 04, 2021 0

नेपाली फुटबल फ्यानहरुका लागि खुशीको खबर आएको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल जारी रहेको छ । पहिलो हाफ सकिदा नेपालले अग्रता लिएको छ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले एक शुन्य गोलको अग्रता बनाउन सफल भएको हो ।नेपालका लागि खेलको ३३ औं मिनेटमा सुमन लामाले गोल गरे । नेपालले आज दोस्रो खेलम आफु भन्दा शक्तिशाली मानिएको श्रीलंकासँग खेलिरहेको हो । पहिलो खेलमा नेपालले साबिकको बिजेता माल्दिभ्सलाई एक शुन्यले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर