• २०७८ कार्तिक १० बुधबार

ताजा अपडेट

धेरै पढिएको

आर्यनलाई थप हिरासतमा राख्ने आदेश आएपछि सलमान खान पुगे शाहरुख खानको घ

आर्यनलाई थप हिरासतमा राख्ने आदेश आएपछि सलमान खान पुगे शाहरुख खानको घ


  • ओएसनेपाल
  • असोज १९ २०७८, मंगलबार
  • १:०८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 36.2K
    SHARES

    शाहरुख खानका छोरा आर्यन खानलाई मुम्बई किला कोर्टले ७ अक्टोबर सम्म एनसीबीको हिरासतमा राने आदेश दिएको छ । यो आदेश संगै आर्यन खानका साथै उनको परिवारको लागि झनै मुश्किलको समय आएको छ । शाहरुख खान र गौरी खान आफ्नो छोराका लागि एकदमै चिन्तित रहेका छन् । यसैक्रममा बलिउडका सेलेब्रेटीहरुले शाहरुख खान तथा उनको परिवारलाई यतिबेला सर्पाेट गरिरहेको छ ।

    आईतबार साँझ आर्यन खान गिरफ्तार भए पछि सलमान खान शाहरुख खानको घरनै पुगेका थिए । आज उनको बहिनी अलबीरा खान शाहरुख खानको घर बाहिर देखिएकी छिन् । अलबीरा यो मुश्किलको घडीमा शाहरुखको परिवारालई सर्पाेट गर्न घरमै पुगेकी हुन्। अलबीरा संगै उनकी भाउजु सीमा खान तथा कलाकार संजय कपुरकी पत्नी महीप कपुर पनि शाहरुख खानको घर पुगेका थिए । सीमा खान सलमान खानको भाई सोहेल खानकी पत्नी हुन । सीमा तथा महीप दुबैजना संग गौरी खानको राम्रो दोस्ती रहेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend