• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

दुखद खबर: बैतडीमा चट्याङले लागेर भाइको मृत्यु,दाजु गम्भीर घाइते, घरमा भएको भैंसी पनि मर्‍यो

दुखद खबर: बैतडीमा चट्याङले लागेर भाइको मृत्यु,दाजु गम्भीर घाइते, घरमा भएको भैंसी पनि मर्‍यो


  • ओएसनेपाल
  • असोज १९ २०७८, मंगलबार
  • २:३६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 7.4K
    SHARES

    बैतडी, १९ असोज-बैतडीको डिलाशैनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् ।

    साेमबार साँझ चट्याङ खस्दा डिलाशैनी गाउँपालिका-५ खालीबाटा महेश लुहारकाे ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे छ । मृतकका दाजु अम्बे लुहार, भिनाजु हरिचन्द्र कोली र दार्चुलाकाे शैल्यशिखरका दिपक महर घाइते भएका छन् ।

    मृतक लुहारका श्रीमती र एक छोरा छन् ।

    स्वाखानीबाट भैंसी ल्याउँदै गर्दा चट्याङ खसेकाे स्थानीय मनिराम भुलले जानकारी दिए । उनीहरु भैंसी किनेर ल्याउँदै थिए । तर, ७० हजारमा किनेकाे भैंसी पनि चट्याङ लागेर मरेकाे छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend