• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

पैसाको लागि धेरै व्यक्तिसँग बेड सेयर गछिर्न अभिनेत्री शर्लिनले

पैसाको लागि धेरै व्यक्तिसँग बेड सेयर गछिर्न अभिनेत्री शर्लिनले


  • ओएसनेपाल
  • असोज १९ २०७८, मंगलबार
  • ३:१३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 17.6K
    SHARES

    एजेन्सी-बोल्ड फोटोसुटका कारण सधैं चर्चामा रहने बलिउड नायिका शर्लिन चोपडा अझै पनि सामाजिक सञ्जालमा उत्तिकै चर्चित छिन्। ३६औं वसन्तमा पाइला टेकेकी चोपडा सन् २००५ मा फिल्म ‘टाइमपास’ बाट बलिउड प्रवेश गरेकी हुन्। उनी हिन्दीबाहेक तेलगु, अंग्रेजी फिल्ममा पनि काम गरेकी छिन्। तेलगुमा भने ‘ए फिल्म बाय अरविन्द’ उनको पहिलो फिल्म हो।

    फिल्म क्षेत्रमा करियर बनाउने क्रममा चोपडाले दिएका विवादास्पद अभिव्यक्ति र फोटोसुटका कारण उनी चर्चामा छाइरहन्छिन्। सन् २०१२ मा उनले ‘प्लेब्वाई’ म्यागाजिनको लागि ‘न्युड फोटोसुट’ गराएकी थिइन्। उक्त फोटोसुटले उनको निजी जिन्दगीमा समेत उथलपुथल ल्याएको थियो। अन्नपुर्ण पोष्टमा खबर छ ।

    त्यस्तै, चोपडाले ‘सेक्स लाइफ’ को बारेमा दिएको भनाइ पनि उत्तिकै चर्चित बनेको थियो। उनले एक कुराकानीमा रकमको लागि मोडलिङको समयमा धेरैजनासँग बेड सेयर गरेको बताएकी थिइन्।फिल्मदेखि व्यक्तिगत जीवनमा पनि उत्तिकै चर्चामा रहेकी चोपडा २००९ को ‘बिग बोस’ को सिजन ३ मा पनि सहभागी भएकी थिइन्। उनी गायिकासमेत हुन्। फिल्मदेखि व्यक्तिगत जीवनमा पनि उत्तिकै चर्चामा रहेकी चोपडा २००९ को ‘बिग बोस’ को सीजन ३ मा पनि सहभागी भएकी थिइन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend