नेपाली कला क्षेत्रमा कसलाई ‘महानायक’ मान्ने भन्ने सवाल नै अन्योलमा — OSNepal

नेपाली कला क्षेत्रमा कसलाई ‘महानायक’ मान्ने भन्ने सवाल नै अन्योलमा

LC (KTM) October 05, 2021 0

नेपाली कला क्षेत्रमा कसलाई ‘महानायक’ मान्ने भन्ने सवालमा कला क्षेत्र नै अन्योलमा छ । न कुनै प्रष्टमापदण्ड न कुनै प्रक्रिया, एक्कासी कसैले ‘महानायक’ उपाधि जोडिदिएको भरमा कसैलाई कसरी ‘महानायक’ भनेर मान्न सकिन्छ । केही समय यता ‘महानायक’का विषयमा सामाजिक संजालमा निकै चर्चा परिचर्चा हुँदै आएको छ ।

सेलाउदै गएको महानायक विवाद एकपटक निर्देशक शोभित बस्नेत ले फेरी उठाएका छन । हुन त उनले माफी पनि मागे तर पनि घुमाउरो पाराले राजेश हमाल भन्दा भुवन केसी नै ठुलो है भनेका छन । यसै बिषय मा नेपाली हलचित्र को ३१ बर्ष देखी पोस्टर टास्ने काम गर्ने राजेशले आफ्नो बिचार राखेका छन हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर