• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

केही घण्टा मात्रै फेसबुक बन्द हुँदा जुकरबर्गलाई ६ अर्ब घाटा

केही घण्टा मात्रै फेसबुक बन्द हुँदा जुकरबर्गलाई ६ अर्ब घाटा


  • ओएसनेपाल
  • असोज १९ २०७८, मंगलबार
  • ४:३२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.7K
    SHARES

    एजेन्सी । सोमबार संसारभर विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले करिव ६ घन्टा फेसबुक इन्स्टाग्राम र ह्वाट्सएप चलाउन पाएनन् ।

    नेटवर्कमा समस्याका कारण सामाजिक सञ्जालका यी साइट बन्द हुँदा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    ६ घन्टा अबरुद्ध हुँदा फेसबुकको सेयर मूल्य ४।९ प्रतिशतले घटेको छ । सेप्टेम्बरमा मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend