केही घण्टा मात्रै फेसबुक बन्द हुँदा जुकरबर्गलाई ६ अर्ब घाटा — OSNepal

केही घण्टा मात्रै फेसबुक बन्द हुँदा जुकरबर्गलाई ६ अर्ब घाटा

LC (KTM) October 05, 2021 0

एजेन्सी । सोमबार संसारभर विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले करिव ६ घन्टा फेसबुक इन्स्टाग्राम र ह्वाट्सएप चलाउन पाएनन् ।

नेटवर्कमा समस्याका कारण सामाजिक सञ्जालका यी साइट बन्द हुँदा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

६ घन्टा अबरुद्ध हुँदा फेसबुकको सेयर मूल्य ४।९ प्रतिशतले घटेको छ । सेप्टेम्बरमा मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर