अभिनेता टाइगर श्राफसँग चलचित्र बागी’को सुटिङका क्रममा प्रेममा परेकी अभिनेत्री दिशा पटानी यसकारण छिन् तनाबमा — OSNepal

अभिनेता टाइगर श्राफसँग चलचित्र बागी’को सुटिङका क्रममा प्रेममा परेकी अभिनेत्री दिशा पटानी यसकारण छिन् तनाबमा

LC (KTM) October 05, 2021 0

एजेन्सी-तेलुगू फिल्म लोफर’ बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् दिशा पटानी । उनको यो फिल्म सन २०१५ मा रिलीज भएको हो । उनि फिल्म लोफर’ बाट नै निकै चर्चा बटुल्न सफल भएकी हुन् ।

दिशा सन् २०१३ मा फेमिना मिस इन्डिया’ को उपविजेता समेत भएकी थिइन् उनि प्राय आफ्नो लुक्सका कारण ट्रोल हुने गर्दछिन् । हालै दिशा पटानी र अभिनेता टाइगर श्राफबीच ब्रेकअप भएको छ । भारतीय मिडियाहरुका अनुसार दिशा र टाइगर आधिकारिक रुपमा नै अलग अलग भएका छन् ।

उनिहरुको प्रेम सम्वन्ध फिल्म बागी’को की सुटिङको बेला भएको हो । दुवैबीच धेरै विषयमा असमझदारी बढ्दै गएपनि पछिल्लो तीन बर्ष सफल रिलेसनसिपमा रहेका दिशा र टाइगरले हालै दिशाको फिल्म भारतको प्रिमियरपछि आफ्नो सम्बन्धको अन्त्य गरेका हुन् ।

दिशा र टाइगर पछिल्लो पटक केही साता अघि रेस्टुरेन्टमा सँगै डिनर खान पुगेका थिए । टाइगरको फिल्म स्टुडेन्ट अफ द इयर९२ त्यति राम्रो व्यपार गर्न सकेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर