• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

कुनै चल्तिकी नायिकाभन्दा कम छैनन् टाइगर श्राफकी बहिनी कृष्ण, सुन्दरताको बलिउडमा चौतर्फि चर्चा

कुनै चल्तिकी नायिकाभन्दा कम छैनन् टाइगर श्राफकी बहिनी कृष्ण, सुन्दरताको बलिउडमा चौतर्फि चर्चा


  • ओएसनेपाल
  • असोज १९ २०७८, मंगलबार
  • ५:२९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.6K
    SHARES

    ऐजेन्सी -बलिउडका चर्चित नायक अथार्त एक्सन हिरो टाइगर श्राफकी बहिनी हुन् कृष्ण श्राफ । २०१५ मा ब्ल्याक शिप डकुमेन्ट्री फिल्म बनाएकी उनि बेलाबेलामा चर्चामा आउने गर्दछिन् ।

    कृष्णा यति खेर पनि आफ्नो बोल्ड तस्विरका कारण चर्चामा आएकी छिन् । उनि बलिउडमा सक्रिय नभएता पनि सुन्दरतामा भने कुनै हिरोइन भन्दा कम छैनन् ।

    कृष्णाले आफ्ना हट तस्विर सामाजिक संजालमा बारम्बार पोस्ट गरिरहन्छिन् । उनले मुम्बइको अमेरिकन स्कुल अफ बाम्बेमा पढेकी हुन् । कृष्णा अभिनयमा होइन, फिल्म मेकिङमा रुची राख्छिन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend