सुदुरपश्चिम प्रदेश कमिटिका इन्चार्ज र सहइन्चार्जले अध्यक्ष प्रचण्डलाई पठाएको पत्रमा के छ त्यस्तो ? — OSNepal

सुदुरपश्चिम प्रदेश कमिटिका इन्चार्ज र सहइन्चार्जले अध्यक्ष प्रचण्डलाई पठाएको पत्रमा के छ त्यस्तो ?

LC (KTM) October 05, 2021 0

काठमाडौं १९ असोज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश कमिटिका इन्चार्ज खगराज भट्ट र सहइन्चार्ज लक्ष्मणदत्त जोशीले संयुक्त हस्ताक्षर गरी लिखित पत्र पठाएका छन् ।

विधार्थी संगठन अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनमा तलैबाट गुटवन्दी हावी भएको भएको भन्दै प्रचण्डलाई त्यस विषयमा जानकारी गराउन पत्र पठाइएको हो । ‘यस अघि निर्वाचनको माध्यमवाट गरिएको अखिल (क्रानितकारी)को २१ औं राष्ट्रिय सम्मेलनको गतिविधि र परिणामहरु, पार्टी केन्द्र र प्रदेश, जिल्लामा भएका निषेधातमक अन्तरसंर्घषहरु तथा खास गरी अखिल (क्रान्तिकारी)को केन्द्रीय नेतृत्ववाट भए गरेका विधि विपरित अन्यायपूर्ण कार्यविभाजन तथा विशेष गरी कञ्चनपुर र कैलाली जिल्ला सम्मेलनमा पार्टीभित्रका ध्वंसात्मक अन्तरद्दन्द्दको भौतिक र मनोवैधानिक प्रभाव यसका पछाडी मुख्य कारकतत्वको रुपमा रहेका छन्’ ।

अखिलक्रान्तिकारी)को प्रथम सुदुरपश्चिम प्रदेश सम्मेलनमा भएको वास्तविक तथ्य तथा विवादको वारेमा जानकारी गराएका हुन् । पार्टीभित्रको ध्वंसात्मक अन्र्तद्दन्द्दको भौतिक र मनोवैज्ञानिक प्रभाव अखिल (क्रान्तिकारी) को सम्मेलनमा देखा परेको पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा यस्तो भनिएको छ;
(

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर