• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

यस्तो रहेछ खास कारण नायिका बिपशा बसुले हरेक शनिबार आफ्नो कारमा कागती–खुर्सानी झुन्डाएर हिड्नुको

यस्तो रहेछ खास कारण नायिका बिपशा बसुले हरेक शनिबार आफ्नो कारमा कागती–खुर्सानी झुन्डाएर हिड्नुको


  • ओएसनेपाल
  • असोज १९ २०७८, मंगलबार
  • ६:३४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4.9K
    SHARES

    एजेन्सी- सामान्य मान्छेजस्तै बलिउडका सुपरस्टारका पनि केही अन्धविश्वास छन्। उनीहरू बेलाबेला अन्धविश्वासपूर्ण व्यवहार प्रदर्शन गरिहेका हुन्छन र यस बारेमा बोलिरहेका हुन्छन् ।यहि सुचिमा पछिृन बलिउड नायिका विपशा बशु पनि ।

    मोडलिङबाट अभिनयमा प्रवेश गरेकी उनले फिल्म ‘अजनबी’ बाट बलिउडमा डेब्यू गरेकी हुन्। उनले थुप्रै हरर फिल्ममा काम गरेकी छिन्। उनी हरेक शनिबार कागती–खुर्सानी किन्छिन्, अनि घर र कारमा झुन्ड्याउँछिन्।

    आफूलाई कसैको नजर नलागोस् भनेर उनले यस्तो गरेकी हुन्। उनले यो सब कुरा आफुलाई आमाले सिकाउको बताउकी थिइन्। करण ग्राबरसँग बिहे गरेपछि बिपशा पछिल्लो समय कुनै पनि फिल्ममा अभिनय गरेकी छैनन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend