• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

पल शाहसँग जोडेर आफुलाई कमेडी गरेपछि रिसले आगो भइन आँचल

पल शाहसँग जोडेर आफुलाई कमेडी गरेपछि रिसले आगो भइन आँचल


  • ओएसनेपाल
  • असोज १९ २०७८, मंगलबार
  • ८:४६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4K
    SHARES

    काठमाडौं नायिका आँचल शर्माले कमेडियनलाई कलाकारको व्यक्तिगत जीवनलाई कमेडीमा जनोडिदन आग्रह गरेकी छन् । सोमबार काठमाडौंको चन्द्रागिरीमा आयोजना भएको ‘बेष्ट म्युजिक अवार्ड २०२१’मा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

    कमेडी च्याम्पियन’ प्रतियोगी सुन्दर खनालले कार्यक्रममा आफ्नो प्रस्तुतिको क्रममा आँचलको विवाह अगाडि पलसँग रहेको प्रेमको हल्लाको बिषय समेत आफ्नो ब्यङ्ग्य​को रुपमा प्रस्तुति दिए उनले यस्तो आग्रह गरेकी हुन् ।

    विवाह अगाडि चलेको प्रेमको हल्लाको बिषय विवाह पछाडी कमेडी गर्दा विवाहिक जीबनमा असर गर्न सक्ने उनले बताएकी थिइन् । यद्यपी सुन्दरको उक्त प्रस्तुतिमा उनी मज्जाले हासिरहेकी थिइन् । कार्यक्रममा कमेडियन खनालले फिल्मी कार्यक्रम रजतपटका संचालक प्रकाश सुवेदी, अभिनेत्री पूजा शर्मा, युट्युव उत्सव रसाइली लगायत माथी समेत तिखो ब्यङ्ग्य प्रहार गरेका थिए ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend