विवाहपछि झन-झन खुल्दै प्रियंका, शेयर गरिन पति निकलाई समुन्द्र किनारामा चुम्मन गरेका तस्विर — OSNepal

विवाहपछि झन-झन खुल्दै प्रियंका, शेयर गरिन पति निकलाई समुन्द्र किनारामा चुम्मन गरेका तस्विर

LC (KTM) October 05, 2021 0

एजेन्सी । भारतीय चर्चित अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय एकपछि अर्को गर्दै आफ्ना दर्शकका माझ ट्रोलको शिकार बन्न पुगेकी छिन् । विभिन्न कारणले लगातार चर्चामा छाइरहेकी यि सुन्दरीले आफ्नो जन्मदिनको अवसरमा श्रीमान् निक जोनससँग खिचिएका निकै सुन्दर तस्बिर अहिलेसम्म पनि भाइरल भइरहेका बेला उनको पारदर्शी पहिरनका कारण उनी फेरी विबादित बन्न पुगेकी छिन् ।

पछिल्लो दिनमा चुरोट तानिरहेको तस्बिरका कारण ट्रोलको शिकार बनिरेहकी यि अमेरिकी बुहारी आफ्नो कुकुर डायनासँगै निक जोनससँग घुम्न निस्केको समयको त्यो पारदर्शी पहिरनका कारण प्रियंका चोपडा पुनः एकपटक चर्चामा छाएकी छिन् । हालै प्रियंकाले समुन्द्र किनाराको केहि तस्विरहरु शेयर गरेकी छिन्। उनि पति निक जोनससंग रोमान्टिक मुडमा देखिएकी छिन् ।

उक्त तस्विरमा उनिहरु दुबै एक अर्कालाई चुम्मन गरिरहेका छन् । उनिहरु विवाहपछि झन् निकै खुल्दै गएका छन्। हालै उनिहरुले सामाजिक संजालमा तस्विर शेयर गरेका छन् । पछिल्लो समय प्रियांका फिल्म ‘द स्काई इज पिंक’ मा देखिएकी थिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर