भुलेर पनि यि महिलाहरुसँग राख्नु हुन्न सम्बन्ध — OSNepal

भुलेर पनि यि महिलाहरुसँग राख्नु हुन्न सम्बन्ध

LC (KTM) October 05, 2021 0

काठमाडौं । मानिसले मौका पाउँदा साथ साथी बनाइहाल्ने र नजिकिए पछि उससँग समय बिताउने गर्छन् । जुन स्वभाविक प्रक्रिया समेत हो । तर कतिपय सम्बन्धहरु यस्ता हुन्छन् जुन भुलेर पनि राख्नु हुँदैन । जसमध्ये पहलिो नम्बरमा पर्छिन् साथीकी बहिनी ।

आफ्नो मिल्ने साथीकी बहिनीसँग नजिकिने र समय बिताएर सम्बनध राख्ने भित्री मनमा चिताईरहनु भएको छ भने पनि आजैबाट त्यस विषयमा सोच्न छोडिदिनुहोस् । जसका कारण तपाई र मिल्ने साथीसँगको सम्बन्धमा टकराब आउन सक्छ ।

त्यस्तै धनी केटाको खोजीमा भौतारिने केटीसँग पनि कतिपय युवा उमेरका मानिसहरु नजिकिन्छन् । त्यो पनि घातक हुन्छ । त्यस्तै साथीकी प्रेमीका र श्रीमतीसँग पनि भुलेर पनि ननजिकिनुहोस् । जसका कारण तपाइँको साथीले तपाइको छविमा पनि समस्या ल्याउन सक्छ। एक पटक मिल्ने साथीसँग सम्बन्ध बिग्रिएप्छि त्ययसपछिको सम्बन्धले खल्लो बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर