१६ वर्षको उमेरमा ५ पटक खुट्टा काटीयो यि युवतीको – OSNepal

१६ वर्षको उमेरमा ५ पटक खुट्टा काटीयो यि युवतीको

Osnepal October 05, 2021 0

एजेन्सी । न्यूर्योककी २१ वर्षे मारिया सेरेनोले आफ्नो अग्ला चप्पल लगाउने सोखका कारण १६ वर्षको उमेरमा ५ पटक खुट्टाको अप्रेशन गरेकी छिन् ।

उनी जन्मिँदा नै उनको एउटा खुट्टा मुडीएको अवस्थामा थियो । जुन नबढ्ने अवस्थामा थियो ।र यि युवतीले हाई हिल लगाउन नमिलेपछि आफ्नो खुट्टा काटेर चप्पल लगाउने सोख पुरा गरेको अन्तराष्ट्रिय संचार संस्थाहरुले उललेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published.