चलचित्र 'कोई मिल गया'मा ऋतिक रोशन र प्रीति जिन्टासँग काम गरेपछि रातारात चर्चामा आइन हन्सिका — OSNepal

चलचित्र ‘कोई मिल गया’मा ऋतिक रोशन र प्रीति जिन्टासँग काम गरेपछि रातारात चर्चामा आइन हन्सिका

LC (KTM) October 05, 2021 0

एजेन्सी – साउथ चर्चित नायिका हन्सिका मोटवानीको हट अवतारको सँधै चर्चा हुने गर्छ । समान्य पोषकमा पनि निकै हट देखिने यि सुन्दरीले हालै ग्ल्यामर लुक्स सार्वजनिक गरेसँगै उक्त तस्विर अहिले भाइरल बनिरहेको छ ।

इन्टरनेटमा उनका सेक्सी भिडियोहरु पनि छ्यापछ्याप्ती आइरुहेको समयमा उनले हालै मात्र एउटा तस्विर सार्वजनिक गरे लगत्तै अहिले उक्त तस्विर पनि इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेको छ ।

सोसल मिडियामा निकै एक्टिभ रहेकी उनी आफ्नै इन्स्टाग्राममा हट फोटो र भिडियो सेयर गर्न पछि पर्दिनन् । हिन्दी फिल्म कोई मिल गयामा ऋतिक रोशन र प्रीति जिन्टासँग देखिएकी यि सुन्दरीले साउथमा भने कैयौँ चलचित्रमा काम गरेर नाम र दाम दुवै कमाउन सफल भएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर