सानै उमेरमा बलिउडमा तहल्लाका मच्चाएकी अभिनेत्री आलियाकी अमा भारतमा होइन ब्रिटिशमा जन्मिएकी हुन् — OSNepal

सानै उमेरमा बलिउडमा तहल्लाका मच्चाएकी अभिनेत्री आलियाकी अमा भारतमा होइन ब्रिटिशमा जन्मिएकी हुन्

LC (KTM) October 05, 2021 0

एनेज्सी – बलिउड चर्चित अभिनेत्री आलिया भट्ट यस्ती नायिका हुन् जुन आफ्नो विवादास्पद बोलीका कारण सधैं चर्चामा आउने गर्दछिन् । उनि फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । पछिल्लो समय बलिउडमा रणवीर र आलियाबीच विशेष सम्बन्ध रहेको हल्ला चलेको छ

। तर त्यो हल्ला नभई उनिहरुको प्रेम रहेको नै रहेको छ । सानै उमेरमा नै आलियाले चर्चा बटुल्न सफल भएकी हुन् । आलियाकी आमा सोनी राजदान ब्रिटिशमा जन्मिएकी एक भारतीय अभिनेत्री हुन् । सोनीले महेश भट्टसँग १९८६ मा बिहे गरेकी थिइन । भने आलिया १९९३ मा जन्मिएकी थिइन्। ६२ वर्षीय सोनी र आलियाको अनुहार उस्तै उस्तै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर