एनआरएनए अध्यक्ष कुमार पन्तलाई स्पेनबाट खुल्ला पत्र : “अध्यक्ष ज्यु, झुठा बिज्ञप्तिहरु खारेज गरिदिनुस् ! “

बार्सिलोना , १७ अप्रिल २०२०/ हाल  विश्वमा फैलीरहेको कोरोना महामारीमा यूरोपमा प्रभावित देशमध्ये स्पेन पनि अगाडी आएको छ ।स्पेन लकडाउनसगै स्पेनमारहेका थुप्रै अबैधानीक नेपाली दाजुभाई दिदीबहीनीहरू दिन प्रतिदिन पिडित बन्दै गईरहेको अवस्थामा हाम्रो संस्था [हाम्रो नेपाल हामीनेपाली ] र बिभीन्न देशमा रहेका मनकारी नेपाली दाजुभाई एव संघ संस्थाहरूबाट स्पेनमा सहयोग ल्याउन सफल भई पिडितहरूकोघर घरमै … Continue reading एनआरएनए अध्यक्ष कुमार पन्तलाई स्पेनबाट खुल्ला पत्र : “अध्यक्ष ज्यु, झुठा बिज्ञप्तिहरु खारेज गरिदिनुस् ! “