बलिउडमा करिनाका छोरा तैमुरको चौतर्फि चर्चा,टिसर्ट मात्रै लगाउछन् ३७ डलर मूल्य पर्ने — OSNepal

बलिउडमा करिनाका छोरा तैमुरको चौतर्फि चर्चा,टिसर्ट मात्रै लगाउछन् ३७ डलर मूल्य पर्ने

LC (KTM) October 05, 2021 0

एजेन्सी । बलिउडका नायक सैफ अलि खान र करिना कपूरका छोरा तैमुर अलि खानले लगाएको पोशाकको अहिले सामाजिक संजालमा चर्चा भइरहेको छ ।

उक्त लुगामा अति नै सुन्दर देखिएका तैमुरले लगाएको मूल्यका कारण पनि उनी भारतीय मिडियामा छाएका हुन् । तैमुरले प्रिन्टेड सेतो टि सर्ट र पहेँलो जुत्ता लगाएका थिए। तैमूरको यो प्रिन्टेड टि सर्ट पोलो बियर कलेक्शनको थियो । जसको मूल्य ३७ डलर अर्थात ४ हजार १ सय ९५ नेपाली रुपैयाँ हो।

तैमुर अक्सर केयर टेकरका साथ घुमिरहेको देखिन्छ । धेरैलाई जानकारी छैन कि २० महिलने तैमूरको सुरक्षाका लागि ५ जना त बडिकार्ग नै छन्। तैमुर उनीहरुसँगै हिँड्छन्। सोही समयमा फोटो ग्राफरहरुले उनको तस्विर खिच्छन्। अहिले सैफ र करिनाका छोरा तैमुर स्कुल पनि जान थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर