भद्रकाली मन्दिरबाट धर्ती माताको डरलाग्दो भबिस्यवाणी, हेर्नुहोस सनसनीपूर्ण खुलाशा — OSNepal

भद्रकाली मन्दिरबाट धर्ती माताको डरलाग्दो भबिस्यवाणी, हेर्नुहोस सनसनीपूर्ण खुलाशा

LC (KTM) October 05, 2021 0

गुल्मी – पछिल्लो केही समयदेखि मिडियामा चर्चा पाएकी माता हुन धर्ती माता । जो एकदमै फरक शैली र उनको आफनो भित्रि शतmी छ भन्ने बुझाईले एकाएक चर्चामा आएकी पनि थिईन । उनले अन्तरबार्तामै देउता उत्रीएको घटनाले त झन चर्चा पाएर नेपालमै ट्रेन्डिङमा पर्न सफल पनि भएकी थिईन ।त्यस्तै गुल्मीको ईस्मा गाउँपालिका–२ का वडाध्यक्ष टीका रेश्मी उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८ मा रहेको पालुखाको पनाह टोल रहेको बताउँछन् ।

ईस्मा गाउँपालिका–२ का वडाध्यक्ष टीका रेश्मी उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८ मा रहेको पालुखाको पनाह टोल रहेको बताउँछन् ।अहिले फेरी विभिन्न जिल्लामा तीन महिना कठिन तपस्या गरेपछि ज्ञान पाएँ। अहिले सफल भएकी छु। दिनमा मलाई भेट्न आउने भक्तजनको संख्या गनेर साध्य छैन।’ धर्ती माताले भनिन्।धर्ती माताले २०७९ सालसम्म नेपालमा विनास आउने दाबी पनि गरेकी छिन्। हेर्नुस के के भनिन –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर