• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

समिर र स्वस्तिकाको ‘चकलेटी स्याँउ’ मा सागर, प्रिज्मा र प्रिन्सी

समिर र स्वस्तिकाको ‘चकलेटी स्याँउ’ मा सागर, प्रिज्मा र प्रिन्सी


  • ओएसनेपाल
  • असोज १९ २०७८, मंगलबार
  • ३:३२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.6K
    SHARES

    गायक समिर आचार्य र गायिका स्वस्तिका ढकालको स्वरमा समावेश ‘चकलेटी स्याँउ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । दिनेशराज पुरीको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।

    यो गीतलाई अर्जुनले रोमान्टिक शैलीमा तयार पारेका छन् । गीतका केही शब्दहरुले दर्शक तथा श्रोताको ध्यान तान्न सक्छ ।

    यो गीतको भिडियोमा कलाकार सागर लम्साल, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय छ । तिनै जना कलाकार भिडियोमा डान्सिङ मुडमा देखिएका छन् ।

    शान थापाले यो भिडियोको निर्देशन गरेका हुन् । मनोज बस्नेतको लगानीमा बनेको भिडियोमा हरि हुमागाँइको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिभ समरको कोरियोग्राफी छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend