• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

तस्विरमा हेर्नुहोस् यि हुन् बलिउड नायक जोन अब्राहमकी पत्नी रुचाल

तस्विरमा हेर्नुहोस् यि हुन् बलिउड नायक जोन अब्राहमकी पत्नी रुचाल


  • ओएसनेपाल
  • असोज २० २०७८, बुधबार
  • ४:१८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.9K
    SHARES

    एजेन्सी – जोन अभिनेता बलिउडका चर्चित अभिनेता हुन् । उनी बलिउडमा आउनु पहिला मोडलिगंमा काम गर्थे । उनी लामो समय प्रेममा रहेर बिहे गरेका थिए ।

    बलिउडमा आफ्नो पहिचान बनाएपछि प्रेमिका रुचालसँग बिहे गरेका हुन् । रुचाल भारतिय हिमाचंल प्रदेशमा बस्ने गर्थिन् ।उनले पढाइ भने लण्डनबाट पुरा गरेकी हुन् ।

    यो जोडीको भेट २०१०मा एक जिममा भएको थियो ।उनी बैकंर पनि हुन् । यस अघि जोन लामो समय विपाशासँग प्रेममा रहेपनि विबाह भने हुन सकेन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend