तस्विरमा हेर्नुहोस् यि हुन् बलिउड नायक जोन अब्राहमकी पत्नी रुचाल — OSNepal

तस्विरमा हेर्नुहोस् यि हुन् बलिउड नायक जोन अब्राहमकी पत्नी रुचाल

LC (KTM) October 06, 2021 0

एजेन्सी – जोन अभिनेता बलिउडका चर्चित अभिनेता हुन् । उनी बलिउडमा आउनु पहिला मोडलिगंमा काम गर्थे । उनी लामो समय प्रेममा रहेर बिहे गरेका थिए ।

बलिउडमा आफ्नो पहिचान बनाएपछि प्रेमिका रुचालसँग बिहे गरेका हुन् । रुचाल भारतिय हिमाचंल प्रदेशमा बस्ने गर्थिन् ।उनले पढाइ भने लण्डनबाट पुरा गरेकी हुन् ।

यो जोडीको भेट २०१०मा एक जिममा भएको थियो ।उनी बैकंर पनि हुन् । यस अघि जोन लामो समय विपाशासँग प्रेममा रहेपनि विबाह भने हुन सकेन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर