चर्चित टिभि सिरियल बिदाईकी नायिका सारा खानले लगाएको लुक्सलाई लिएर पाकिस्तानमा हंगामा — OSNepal

चर्चित टिभि सिरियल बिदाईकी नायिका सारा खानले लगाएको लुक्सलाई लिएर पाकिस्तानमा हंगामा

LC (KTM) October 06, 2021 0

एजेन्सी-भारतिय चर्चित टिभि सिरियल बिदाईबाट एका एक चर्चामा आएकी नायिका हुन् सारा खान । बिदाईमा उनको अभिनयलाई अत्याधिक मन पराइएको थियो । बिदाइमा अभिनय गरेपछाडि उनले धेरै फ्यान कमाएकी हुन् । फिल्मी क्षेत्रमा अभिनेत्रीहरुले आफुलाइ सेक्सी देखाउन अनेक गरेका हुन्छन् ।

त्यस्तै भारतीय मिडियाका अनुसार चर्चित अभिनेत्री अनुष्का शर्मा र प्रियंका चोपडाले पनि ओठको सर्जरी गरेका थिए ।त्यसैगरी उनले पनि ओठको सर्जरी गरेकी छन् ।जसका कारण ट्रोलको शिकार बनेकी छन् । सारा टिभी अभिनेत्री मात्र नभएर टिभी होस्ट पनि हुन् भने उनले फिल्म पनि गरिसकेकी छन् ।उनले ओठको सर्जरी गरे पछि आफ्नो फोटो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । इन्स्टाग्राममा पोस्ट गरेको उक्त ओठको सर्जरी गरेको फोटो ट्रोल बनेको छ ।

उनका प्रशंसकले उनलाई फ्यानबाट पाएको माया फिर्ता दिन खोजेको भन्दै ट्रोल गरेका थिए । सिरियलमा साराले एक संस्कारी छोरी र बुहारीको भुमिका निभाएकी थिइन् । सका अलवा उनले केहि म्युजिक भिडियो र सिरियलमा पनि अभिनय गरेकी छिन् । सारा सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहन्छिन् ।पाकिस्ताननी टिभी शोका लागिसमेत काम गरेकी उनले अन्तर्वार्तामा एक खुलासा गरेकी छन्। पाकिस्तानमा उनको कपडाको विषयमा निकै विवाद भएको थियो।

उनि सुटिङको क्रममा छोटो कपडा ९शर्टस्० लगाएपछि ट्रोलको सिकार भएकी हुन् । सिरियलमा निकै नरम स्वभावकी सारालाई यस्तो बोल्ड अबतारमा देखे पछि फ्यानहरु अचम्मित परेका थिए । पाकिस्तानमा नै उनको घोर विरोध भएको थियो । तर वास्तवमा पाकिस्तानमा शर्टस लगाउन मनाइ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर