• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

कोरोनाबाट ज्यान गुमाउने ६ प्रहरीलाई मरणोपरान्त सम्मान

कोरोनाबाट ज्यान गुमाउने ६ प्रहरीलाई मरणोपरान्त सम्मान


  • ओएसनेपाल
  • असोज २० २०७८, बुधबार
  • ५:५१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1K
    SHARES

    काठमाडौं, २० असोज-कोरोनाबाट ज्यान गुमाउने तीन डीएसपीसहित ६ जना प्रहरीलाई नेपाल प्रहरीले मरणोपरान्त कदर पत्र प्रदान गरिएको छ ।६६ औं प्रहरी दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले मृतकका परिवारलाई कदर पत्र प्रदान गरेका हुन् ।

    कोभिड–१९ को दोस्रो लहरमा ज्यान गुमाएका डिएसपीहरू समिरचन्द्र खरेल, राजकुमार केसी र डम्बरबहादुर केसी तथा प्रहरी सहायक निरिक्षक (असई) देवीबहादुर पुरी, राजेश विक र हवल्दार युवराज भण्डारीको परिवारलाई कदरपत्र प्रदान गरिएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend