• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

कांग्रेसका नेतासिंह र विप्लवबीच भेटवार्ता

कांग्रेसका नेतासिंह र विप्लवबीच भेटवार्ता


  • ओएसनेपाल
  • असोज २० २०७८, बुधबार
  • ८:४५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 969
    SHARES

    काठमाडौं २० असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा महासचिव नेत्रविक्रम चन्‍द ‘विप्लव’बीच आज भेटवार्ता भएको छ ।

    भेतवार्ता सिंहको निजी निवास चाक्सीबारीमा भएको हो । भेटवार्तामा वर्तमान राजनीतिको विषयमा छलफल भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend