कांग्रेसका नेतासिंह र विप्लवबीच भेटवार्ता — OSNepal

कांग्रेसका नेतासिंह र विप्लवबीच भेटवार्ता

LC (KTM) October 06, 2021 0

काठमाडौं २० असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा महासचिव नेत्रविक्रम चन्‍द ‘विप्लव’बीच आज भेटवार्ता भएको छ ।

भेतवार्ता सिंहको निजी निवास चाक्सीबारीमा भएको हो । भेटवार्तामा वर्तमान राजनीतिको विषयमा छलफल भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर