शाहरुख र गौरीले छोरा आर्यनलाई बर्गर लिएर भेट्न पुगेपछि भाबुक बने आर्यन — OSNepal

शाहरुख र गौरीले छोरा आर्यनलाई बर्गर लिएर भेट्न पुगेपछि भाबुक बने आर्यन

LC (KTM) October 06, 2021 0

एजेन्सी-शाहरुख खानका छोरा आर्यन खान क्रुज ड्रग्स पार्टीमा पक्राउ परेपछि बलिउड खुबै गर्माएको छ । आर्यनलाई एनसीबीले सात अक्टोबरसम्म कस्टडीमा राख्नेछ । यसै बिच व्यस्त सेड्युलका बिच पनि नसीबीसँग अनुमति लिएर शाहरुख खान र गौरी खान छोरालाई भेट्न पुगेको बताइएको छ ।

गौरीले आर्यनलाई बर्गर लिएर गए पनि एनसीबीले आर्यनलाई बर्गर दिन नमानेको बताइएको छ । यसैबिच गौरी र शाहरुखलाइै भेटेपछि आर्यन निकै भावुक भएको पनि बताइएको छ ।

आर्यनले शाहरुख खानलाई भेट्न कहिलेकाही समय नै लिनुपर्ने भएपनि अहिले भने छोरोको चिन्ताले सबै काम छाडेर छोरालाई भेट्न दौडधुप गरेको बताइएको छ । क्रजमा भएको ड्रग्स पार्टीमा सहभागीमध्ये १६ जनालाई एनसीबीले पक्राउ गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर