• २०७८ कार्तिक ६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

शाहरुख र गौरीले छोरा आर्यनलाई बर्गर लिएर भेट्न पुगेपछि भाबुक बने आर्यन

शाहरुख र गौरीले छोरा आर्यनलाई बर्गर लिएर भेट्न पुगेपछि भाबुक बने आर्यन


  • ओएसनेपाल
  • असोज २० २०७८, बुधबार
  • १०:२१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 5.1K
    SHARES

    एजेन्सी-शाहरुख खानका छोरा आर्यन खान क्रुज ड्रग्स पार्टीमा पक्राउ परेपछि बलिउड खुबै गर्माएको छ । आर्यनलाई एनसीबीले सात अक्टोबरसम्म कस्टडीमा राख्नेछ । यसै बिच व्यस्त सेड्युलका बिच पनि नसीबीसँग अनुमति लिएर शाहरुख खान र गौरी खान छोरालाई भेट्न पुगेको बताइएको छ ।

    गौरीले आर्यनलाई बर्गर लिएर गए पनि एनसीबीले आर्यनलाई बर्गर दिन नमानेको बताइएको छ । यसैबिच गौरी र शाहरुखलाइै भेटेपछि आर्यन निकै भावुक भएको पनि बताइएको छ ।

    आर्यनले शाहरुख खानलाई भेट्न कहिलेकाही समय नै लिनुपर्ने भएपनि अहिले भने छोरोको चिन्ताले सबै काम छाडेर छोरालाई भेट्न दौडधुप गरेको बताइएको छ । क्रजमा भएको ड्रग्स पार्टीमा सहभागीमध्ये १६ जनालाई एनसीबीले पक्राउ गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend