• २०७८ कार्तिक ६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

पत्थरीबाट जोगिन भुलेर पनि गर्नु हुदैन यस्ता काम

पत्थरीबाट जोगिन भुलेर पनि गर्नु हुदैन यस्ता काम


  • ओएसनेपाल
  • असोज २० २०७८, बुधबार
  • ११:३३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.8K
    SHARES

    मानिसहरुलाई पत्थरीको समस्या आम रुपमा नै हुन्छ । गर्मी मौषममा त पत्थरीका विरामी ४० प्रतिशतले वृद्धी हुने चिकित्सकहरु बताउँछन् । पत्थरी हुनुको मुख्यकारण शरीरमा पानीको कमी, तापक्रम, आद्रता लगायत हुन् ।

    नेपालमा लाखौं मानिस पत्थरीबाट पीडित छन् । गर्मी मौषममा पत्थरी हुने मुख्य कारण पानीको कमी हो । पत्थरी भएका व्यक्तिले प्रयाप्त मात्रामा पानी पिउने कागतीको शरवत पिउनाले यसले पत्थरीबाट जोगाउँछ । पत्थरीबाट बँच्नका लागि सोडा हुने खानाबाट बच्ने पत्थरीबाट बँच्नका लागि गर्मी महिनामा चिया कफी नखाएको राम्रो मानिन्छ । पत्थरीबाट बँच्नका लागि नुनको सेवन गर्नु हुदैन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend