पत्थरीबाट जोगिन भुलेर पनि गर्नु हुदैन यस्ता काम — OSNepal

पत्थरीबाट जोगिन भुलेर पनि गर्नु हुदैन यस्ता काम

LC (KTM) October 06, 2021 0

मानिसहरुलाई पत्थरीको समस्या आम रुपमा नै हुन्छ । गर्मी मौषममा त पत्थरीका विरामी ४० प्रतिशतले वृद्धी हुने चिकित्सकहरु बताउँछन् । पत्थरी हुनुको मुख्यकारण शरीरमा पानीको कमी, तापक्रम, आद्रता लगायत हुन् ।

नेपालमा लाखौं मानिस पत्थरीबाट पीडित छन् । गर्मी मौषममा पत्थरी हुने मुख्य कारण पानीको कमी हो । पत्थरी भएका व्यक्तिले प्रयाप्त मात्रामा पानी पिउने कागतीको शरवत पिउनाले यसले पत्थरीबाट जोगाउँछ । पत्थरीबाट बँच्नका लागि सोडा हुने खानाबाट बच्ने पत्थरीबाट बँच्नका लागि गर्मी महिनामा चिया कफी नखाएको राम्रो मानिन्छ । पत्थरीबाट बँच्नका लागि नुनको सेवन गर्नु हुदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर