निकै घमन्डी छिन् करिना, करोडौ फ्यानका बिचमा यसरी हप्काइन पति सैफलाई, रातो पिरो भए सैफ — OSNepal

निकै घमन्डी छिन् करिना, करोडौ फ्यानका बिचमा यसरी हप्काइन पति सैफलाई, रातो पिरो भए सैफ

LC (KTM) October 06, 2021 0

करीना कपुर खान र सैफ अली खान बलिउडको सबैभन्दा फेमश दम्पत्ति मध्ये एक हो । दुबैलाई ठुलो छोरा तैमुर अली खानको जन्म देखी नै पपुलारिटी मिल्न थालेको हो । तैमुर अहिले सम्मकै सबैभन्दा महशुर स्टार किड रहेका छन् । तैमुरको जन्मे देखी नै फ्यान्स तथा पैपराजीको एकदमै फेब्रेट बनेका छन् । तैमुरको हरेक फोटो इन्टरनेटमा भाईरल हुने गरेको छ ।

सैफ अलि खानले खुलासा गरेका छन् कि यस्तो एक समय पनि थियो केही निर्माताहरु तैमुरलाई आफ्नो फिल्मको प्रमोशनमा सामेल गर्न चाहेका थिए । तर करीना कपुरले यो कुरा मान्न तयार भईनन् । सन् २०१८ मा आर जे सिद्धाथए कन्नन संग कुराकानी गर्दै सैफ अली खानले बताएका थिए कि करीनाले उनलाई यति सस्तो नबन भनेर ।

सैफले भने– जो प्रोड्युसरहरु संग म काम गरिरहेको थिए मजाकमा उनीहरु भन्थे हुन्छ हुन्छ , के हामी उसलाई लिन सक्छौ ? सेतो कपालको साथ, कालाकांडीका लागि उसलाई रबर ब्याण्ड लगाईदिन चाहान्थे । हन्टरमा उनी उस सानो बच्चालाई नागा साधुवाला विग लगाईदिन चाहान्थे । करीनाले तर उनलाई यो सबै गर्न दिईनन् । उनले यति सस्तो पनि नबन, तिमी आफ्नो छोरालाई बेच्न सक्दैनौ । त्यसपछि सैफ ब्याक सरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर