• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

निकै घमन्डी छिन् करिना, करोडौ फ्यानका बिचमा यसरी हप्काइन पति सैफलाई, रातो पिरो भए सैफ

निकै घमन्डी छिन् करिना, करोडौ फ्यानका बिचमा यसरी हप्काइन पति सैफलाई, रातो पिरो भए सैफ


  • ओएसनेपाल
  • असोज २० २०७८, बुधबार
  • १२:०७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 13.6K
    SHARES

    करीना कपुर खान र सैफ अली खान बलिउडको सबैभन्दा फेमश दम्पत्ति मध्ये एक हो । दुबैलाई ठुलो छोरा तैमुर अली खानको जन्म देखी नै पपुलारिटी मिल्न थालेको हो । तैमुर अहिले सम्मकै सबैभन्दा महशुर स्टार किड रहेका छन् । तैमुरको जन्मे देखी नै फ्यान्स तथा पैपराजीको एकदमै फेब्रेट बनेका छन् । तैमुरको हरेक फोटो इन्टरनेटमा भाईरल हुने गरेको छ ।

    सैफ अलि खानले खुलासा गरेका छन् कि यस्तो एक समय पनि थियो केही निर्माताहरु तैमुरलाई आफ्नो फिल्मको प्रमोशनमा सामेल गर्न चाहेका थिए । तर करीना कपुरले यो कुरा मान्न तयार भईनन् । सन् २०१८ मा आर जे सिद्धाथए कन्नन संग कुराकानी गर्दै सैफ अली खानले बताएका थिए कि करीनाले उनलाई यति सस्तो नबन भनेर ।

    सैफले भने– जो प्रोड्युसरहरु संग म काम गरिरहेको थिए मजाकमा उनीहरु भन्थे हुन्छ हुन्छ , के हामी उसलाई लिन सक्छौ ? सेतो कपालको साथ, कालाकांडीका लागि उसलाई रबर ब्याण्ड लगाईदिन चाहान्थे । हन्टरमा उनी उस सानो बच्चालाई नागा साधुवाला विग लगाईदिन चाहान्थे । करीनाले तर उनलाई यो सबै गर्न दिईनन् । उनले यति सस्तो पनि नबन, तिमी आफ्नो छोरालाई बेच्न सक्दैनौ । त्यसपछि सैफ ब्याक सरेका थिए ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend