• २०७८ कार्तिक ६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

यससकारण भुलेर पनि गर्नु हुदैन फेसियल पछि यस्ता गल्ति

यससकारण भुलेर पनि गर्नु हुदैन फेसियल पछि यस्ता गल्ति


  • ओएसनेपाल
  • असोज २० २०७८, बुधबार
  • २:२० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.9K
    SHARES

    काठमाडौँ – फेसियल गरेपछि अन्जानमा मानिसहरु विभिन्न कार्यहरु गर्छन् ।जसले गर्दा अनुहार बिर्गन जान्छ ।फेसियलपछि तत्काल घाममा फेसियलपछि तत्काल घाममा बस्नु या हिँड्नु हुँदैन । फेसियलले अनुहारको छालालाई सफ्ट बनाउँछ । यस्तो अवस्थामा घाममा बस्दा स्किनको टेनिकको समस्या आउन सक्छ ।

    फेसियलपछि स्क्रब गर्दा पनि गर्न हुँदैन् । फेसियल गरेको केही समयमै घाँटी र अनुहार पानीले सफा गर्नु पनि राम्रो होइन । यसको विकल्पमा गुलाबजलको सहायताले हल्कासँग सफा गर्न सकिन्छ ।

    साबुनपानीले सफा गर्दा अनुहारमा चमक नदेखिने समस्या हुन्छ ।फेसियलपछि चिया, कफी पनि पिउनुहुँदैन् ।जसले गर्दा फेसियलले राम्रोसँग प्रभाव जमाउन सक्दैन । दुई घन्टाको अवधिपछि चाहिँ पिउँदा हुन्छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend