OSNepal आइतबार, मंसिर १२ २०७८

कण्डम फ़्री भएसंगै प्याडपनि फ़्री गरौ : सोनिका रोकाया ( सनसनीपूर्ण भिडियो)

कण्डम फ़्री भएसंगै प्याडपनि फ़्री गरौ : सोनिका रोकाया ( सनसनीपूर्ण भिडियो)

  • OSNepal
  • बुधबार, असोज २० २०७८


कण्डम फ़्री भएसंगै प्याडपनि फ़्री गरौ : सोनिका रोकाया ( सनसनीपूर्ण भिडियो)
Reading Time: < 1 minute

ओएसनोपाल, टोकियो— चर्चित युट्युवर सोनिका सरकार रोकाया संग ओएसनेपालका डाईरेक्टर एचबी ताम्राकारले संवाद गरेका छन् । ओएसनेपालबाट प्रसारण हुने चर्चित कार्यक्रम ‘International Discourse’ मा सोनिकाले खुलेर विचार राख्नुभएको छ ।

महिलाले महिनाबारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड फ़्री गर्नुपर्ने बताएकी हुन् । कण्डम फ़्री मा वितरण हुन्छ तर प्याड हुदैन् । प्याडमा सरकारले कर बढाएको भन्दै महिला अधिकारकर्मी लगायत युवाहरुले व्यापक विरोध गरिरहेका छन् । सोनिका रोकाया संगको पुरा संवाद तलको लिङ्मा हेर्नुहोस् :

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड