• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

महानायक विवाद पछी पहिलो पटक भुवन केसीले खोले मुख, के भने हेर्नुहोस् भिडियो

महानायक विवाद पछी पहिलो पटक भुवन केसीले खोले मुख, के भने हेर्नुहोस् भिडियो


  • ओएसनेपाल
  • असोज २१ २०७८, बिहिबार
  • ५:२१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.7K
    SHARES

    भुवन केसी ले आफ्नो जमानामा सम्झना कुसुमे रुमाल, कोसेली, चिनो, दुई थोपा आँसु जस्ता फिल्म दिए, जसको ह्याङओभरबाट अहिले पनि नेपाली दर्शक मुक्त हुन सकेका छैनन् । हिसाब-किताब गर्ने हो भने हिट फिल्मको सूचीमा भुवन केसीलाई अरूले उछिन्न सक्दैनन् । महानायकको वि,वाद जारी नै छ अहिले पनि, दर्शकले ‘महानायक’का पगरी पहिरिएका राजेश हमालदेखि अहिलेका सर्वाधिक बिकाउ हिरो दयाहाङ राईसम्मले भुवन केसीको उचाइ छुन सक्दैनन् ।

    महानायक विवाद चली रहदा पहिलो पटक एक सार्वजनिक कार्यक्रमा भुवन केहि देखा परे उनले भने “मैले यो नेपाली चलचित्रको लागी यो जटिल अवस्थामा चलायमान गराउन सक्दो साथ दिएको छु अहिले काहा हराए ठुला निर्देशक अनि कलाकार भनेर आक्रो,शित पनि भए । बाकी भिडियोमा हेरौ

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend