• २०७८ कार्तिक ६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

योगेश भट्टराई भन्छन् ‘म स्वस्तिमा र निश्चलको ठूलो फ्यान हुँ, टीकटकमा पनि फलो गरेको छु’

योगेश भट्टराई भन्छन् ‘म स्वस्तिमा र निश्चलको ठूलो फ्यान हुँ, टीकटकमा पनि फलो गरेको छु’


  • ओएसनेपाल
  • असोज २१ २०७८, बिहिबार
  • ५:१४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.3K
    SHARES

    काठमाडौं-एमाले नेता तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले आफू निर्देशक निश्चल बस्नेत र स्वस्तिमा खड्काको फ्यान भएको बताएका छन् । निश्चल र स्वस्तिमा अभिनीत नयाँ म्युजिक भिडियो सरकारी अड्डाु लन्च गर्न राखिएको पत्रकार सम्मेलनमा बोल्दै योगेशले बताएका हुन् ।

    स्वस्तिमा अभिनित गीतको भिडियो हेरेपनि उनले स्वस्तिमाको खुलेर प्रशंसा गरेका हुन् । भिडियोमा स्वस्तिमा महिला सैनिकको भेषमा देखा परेकी छन् , उनले भने र स्वस्तिमाजीलाई मैले टीकटकमा पनि फलो गरेको छु ,स्वस्तिमाजी आर्मीमा गए पनि स्ट्रिक्ट हुने मान्छे हो ।

    उहाँले निकै राम्रो काम गर्नुभएको छ’ उहाँहरूको वास्तविक जीवन पनि प्रेरणादायी छ, प्रस्तुति अर्ग्यानिक भएको र बनावटी छैन । गीतमा रचना रिमाल र पदम राईको स्वर दिएका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend