कैटरिना र सोनाक्षीलाई मात्र होइन जरिनलाई पनि बलिउडमा डेब्यु गराएका थिए सलमानले, जरिन थिइन कुनै समय प्रेमिका ! — OSNepal

कैटरिना र सोनाक्षीलाई मात्र होइन जरिनलाई पनि बलिउडमा डेब्यु गराएका थिए सलमानले, जरिन थिइन कुनै समय प्रेमिका !

LC (KTM) October 07, 2021 0

एजेन्सी-फ़िल्म दबंगबाट बलिउडमा डेब्यु गरेकी चर्चित हट नायिका हुन् सोनाक्षी सिन्हा । बलिउडमा बिभिन्न कारणले चर्चामा आउने सिन्नाले केही फिल्ममा सफल अभिनय गरेकी छन् । उनि अभिनेता शत्रुधन सिन्हाकी छोरी हुन् । दबंगमा सलमान खानसँगग अभिनय गरेपछाडि उनलाई दबंग गल भनेर पनि चिनिने गरिन्छ ।

अहिले बत्तिस वर्ष पुगेकी सिन्हा पछिल्लो समय दवगं तीनमा पनि सलमानसँग अभिनय गरिरहेकी छन् । उनले एक कॉस्ट्यूम डिजाइनरका रुपमा आफ्नो पेशा सुरु गरेकी थिइन् । उनी सत्रुधनकी कान्छी छोरीको रुपमा परिवामा जन्म लिएकी हुन् । सोनाक्षी अहिले मात्र होयन बाल्यकालमा पनि अत्यन्तै सुन्दर थिइन् ।

उनि बलिउमा भित्रिएको कारण भनेको नै सलमान खान हुन् । खानले सोनाक्षीलाई फिल्ममा अभिनय गराएर करियल बनाइदिएका थिए । २०१० मा फिल्म दबंगबाट सलमानले सोनाक्षीलाई बलिउडमा प्रबेश गराएका थिए । त्यस्तै सलमानले कैटरिना र जरिनलाई पनि बलिउडमा डेक्यु गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर